Home > Blogs
नयाँ ब्यागेज ट्रली सञ्चालनमा |

विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय आगमन तर्फ हाल खरिद गरिएका 500 नयाँ   ब्यागेज ट्रली सञ्चालनमा ल्याएको छ। यसकाे सञ्चालन सँगै विगतमा  यात्रुहरुले ट्रलीका बारेमा  गर्ने गरेको गुनासोकाे सम्बोधन हुनेछ।